प्रदेश ५ काे बुटवलमा केन्द्रीय कार्यालय रहेकाे प्रदेशस्तरीय देउराली लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विनाेद ज्ञवाली नेपाल राष्ट्र बैक भैरहवा शाखाका प्रमुख राजेन्द्र भट्टराई संग सफथ ग्रहणमा सरीक हुँदै ! सफलताकाे शुभकामना !
प्रदेश पाँचमा पहिलो प्रदेश स्तरीय लघुबित्त ‘देउराली लघुबित्त बित्तीय संस्था’
प्रदेश पाँचमा पहिलो प्रदेश स्तरीय लघुबित्त संस्था ‘देउराली लघुबित्त बित्तीय संस्था’को भोली शनिबार औपचारिक सुभारम्भ गरिँदै छ । आर्थिक समृद्धिकालागि जनतामा बित्तिय पहुँच बिस्तार गर्दै आर्थिक अभावका कारण वेचैनी बनेका ग्रामिण तथा बिपन्न परिवारका सदस्यहरुलाई लघुउद्यमशिलता बिकास गर्नेगरी प्रदेशमै पहिलो प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको भोली शनिबार नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन […]
केन्द्रीय कार्यालय बुटवल–४ रुपन्देहीको नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपाल ज्युबाट समद्धघाटन सु–सम्पन्न
११ माघ, बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् । समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा शुभारम्भ गर्दै गभर्नर डा. नेपालले बैंक तथा बित्तीय संस्थाले एउटाको […]