News and Updates

अध्यक्ष विनाेद ज्ञवाली नेपाल राष्ट्र बैक भैरहवा शाखाका प्रमुख राजेन्द्र भट्टराई संग सफथ ग्रहण

प्रदेश ५ काे बुटवलमा केन्द्रीय कार्यालय रहेकाे प्रदेशस्तरीय देउराली लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विनाेद ज्ञवाली नेपाल राष्ट्र बैक भैरहवा शाखाका प्रमुख राजेन्द्र भट्टराई संग सफथ ग्रहणमा सरीक हुँदै ! सफलताकाे शुभकामना !

केन्द्रीय कार्यालय बुटवल–४ रुपन्देहीको नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपाल ज्युबाट समद्धघाटन सु–सम्पन्न

११ माघ, बुटवल ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् । समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा शुभारम्भ गर्दै गभर्नर डा. नेपालले बैंक तथा बित्तीय संस्थाले एउटाको […]

Scroll to top

Pin It on Pinterest